काठमाडौँ – हाल ७७ जिल्लामा फैलिसकेको डेगीं ४२ हजार ५०४ जनामा पुष्टि भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको शक्रबारसम्मको तथ्याङ्क हेर्ने हो भने डेगींका कारण ५१ जनाको मृत्यु भइसकेको छ। नेपालमा डेगीं ज्वरोका बिरामी वर्षेनी देखिने गरे पनि यो वर्ष भने अहिलेसम्मकै धेरै संख्यामा संक्रमित भएका छन्। सन् २००४ मा पहिलो पटक नेपालमा […]