भारतको मेदान्त अस्पतालमा सिटिजन्स बैंकका ग्राहकलाई छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको मेदान्त (द मेडिसिटी) अस्पतालबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई अस्पतालको सेवाशुल्कमा छुट दिने समझदारी भएको छ । सिटिजन्स बैंकका ग्राहकलाई अस्पतालले सेवाशुल्कमा १५ प्रतिशतसम्म छुट दिने...