अभिनेता धिरज मगरले आफूलाई स्टारडमप्रति विश्वास नभएको बताएका छन् । व्यवसाय गर्नका लागि कलाकारको स्टारडम नभइ फिल्म नै राम्रो हुनुपर्ने उनको धारणा छ । आइतबार राजधानीमा फिल्म ‘बाबरी’ ले आयोजना गरेको एक कार्यक्रममा मगरले स्टारडम आफूमा नभएपनि ‘बाबरी’ राम्रो बनेकोले दर्शक तान्न सक्ने बताए ।‘बाबरी मेरो दोस्रो फिल्म हो । यो क्षेत्रमा अझै मैले धेरै सिक्न बाँकी छ’ मगरले भने ‘कलाकारको रुपमा चाहिँ बढी जिम्मेवारी महसुस गर्छु ।’फिल्म ‘इन्टु मिन्टु लण्ड