मतदानको मिति नजिकिँदै गर्दा स्थानीय निर्वाचनमा खडा भएका उम्मेदवारले डिजिटल प्रचार सामग्रीको भरपुर प्रयोग गरिरहेका छन् । जनताको हातहातमा मोबाइल भएको हालको अवस्थामा डिजिटल प्रचारप्रसार निकै लोकप्रिय मात्र होइन, आकर्षक पनि बनिरहेको छ । स्थानीय तहका सबै उम्मेदवारहरू सामाजिक सञ्जालको अधिकतम प्रयोग गरिरहेका छन् । उनीहरूले फेसबुक, ट्वीटर, टिकटक, युटुब, भाइबर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालको एकसाथ […]
The post प्रचारप्रसारको डिजिटल शैली appeared first on राजधानी राष्ट्रिय दैनिक.