स्थानीय निर्वाचनका लागि १ लाख ४१ हजारको मनोनयन दर्ता

काठमाडौं, १३ वैशाख । स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा १ लाख ४१ हजार मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान १०ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार १ लाख ४१ हजार मनोनयन दर्ता भएको हो । महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा ३ हजार ३१८, नगरप्रमुखमा २ हजार ३६ जनाको मनोनयन दर्ता भएको छ। ७ […]