बन्दपछि बन्दीपुर : पर्खाइमा ‘पहाडकी रानी’

डुम्रे — पछिल्ला दिन ‘पहाडकी रानी’ले परिचित बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । पर्यटकको चहलपहल भएसँगै बन्द जस्तै होटल व्यवसायले गति लिन थालेका हुन् । बन्दीपुरका होटल व्यवसायी सूर्य ढकाल भन्छन्, ‘बन्द जस्तै भएको व्यवसाय अहिले केही मात्रामा चयलायमान भएको छ ।’ सार्वजनिक बिदा र शनिबारको दिनमा बन्दीपुरमा आन्तरिक पर्यटकको आवतजावत […]

सम्बन्धित सामग्री

पर्यटकको पर्खाइमा सानो आँधीमूल, संरक्षणसँगै विकास स्थानीयको माग

बन्दीपुर गाउँपालिका–५ भुजेल गाउँस्थित चित्ताकर्षक सानो आँधीमूल संरक्षणसँगै पर्यटकको प्रतीक्षामा छ। प्राकृतिक छटाले भरिपूर्ण यो स्थानको समुचित विकास गर्न सके आन्तरिकमात्र होइन बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयहरू बताउँछन्।

पर्यटकको पर्खाइमा रामकोट

चिटिक्क परेका घर। घर अगाडि ढुङ्गा छापिएको सडक। प्रत्येक घर अगाडि मकैको सुली। तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका–३ मा रहेको रामकोट गाउँको चिनारी हो यो। मगर जातिको बसोबास रहेको यस ठाउँका स्थानीयवासीले घरवास सञ्चालन गरेका छन्।