काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार १२ दशमलव १७ अंकले बढेकाे छ। अघिल्ला दुई कारोबारमा निरन्तर घटेको नेप्से परिसूचक बुधबार १२ अंकले बढेर २ हजार ६ सय ७ दशमलव ४२ विन्दुमा पुगेको हाे। त्यस्तै, नेप्सेको सेन्सेटिभ इण्डेक्स १ दशमलव १४ अंकले बढेको छ। फ्लोट इण्डेक्स ० दशमलव ९० अंक र सेन्सेटिभ […]
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीबीचको एकता अहिलेको आवश्यकता भएको धारणा राखेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले भने, ‘कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउँन चाहन्छौँ, पहिलेको परिस्थितिमा वामपन्थीहरूको एकता र सिङ्गो राष्ट्रको एकता हो […]
१९ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्ने बताएका छन् ।
बुधबार नवगठित पार्टीको एकता घोषणा सभामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् …
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भर्खरै एकीकृत भएको कम्युनिष्ट पार्टीले जेन-जीपुस्ताले उठाएको विद्रोहात्मक चेतना र मुद्दाहरूलाई गम्भीरतापूर्वक ग्रहण गर्नुपर्ने बताएका छन्।
काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पार्टीलाई यथार्थमा टेकेर सामूहिक सहमतिबाट अघि बढ्नुपर्ने बताएका छन् । बैठकमा बोल्दै उनले फागुन २१ मा नै चुनाव हुने सरकारी सूचनाहरू आइरहेको बताउँदै कांग्रेसले चुनाव नै हुँदैन भन्ने जस्तो निष्कर्षमा पुग्न नहुने धारणा राखे। उनले भने, ‘चुनाव हुन्छ कि हुँदैन भन्ने प्रश्न छ । […]