यामाहाको नयाँ वर्ष अफरको विजेता बने काठमाडौँका तेञ्जिङ लामा

काठमाडौँ, ३१ असार । यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले नयाँ वर्ष लक्षित अफरको विजेता घोषणा गरेको छ । ‘२०७९ ह १००० गुणाले खुसी बढाउँनुहोस्’ को विजेता घोषाणा काठमाडौँ निवासी तेञ्जिङ लामा भएका हुन् । हिमालयन टिभीमार्फत् प्रत्यक्ष प्रसारण गरिएको बिजेता घोषणामा ‘लक्की ड्र’मार्फत् लामा विजेता भएका हुन् । कम्पनीले विजेता लामालाई २० लाख […]