काठमाडौं, १८ कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनलले साधारण सभा सम्पन्न गरेको छ । बैंकले पन्ध्रौं वार्षिक सभा कोभिड–१९लाई मध्यनजर गर्दै विद्युतीय माध्यमबाट सम्पन्न गरेको हो । बैंकको सभाले आर्थिक बर्ष २०७७/०७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ। बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तको ल्ँच्क् बमोजिम तयार गरिएको वासलात, आर्थिक बर्ष २०७७/०७८ […]