स्थानीयको तीव्र दबाबपछि कालोपत्र हुँदै पुरानो बानेश्वर सडक [भिडियो/तस्बिरसहित]

काठमाडौँ- पुरानो बानेश्वर चोकदेखि मैतीदेवीसम्म जाने सडक खण्डमा कालोपत्रको काम सुरु भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर ९ मा पर्ने उक्त सडक खण्ड स्थानीयवासीहरूको तीव्र दबाबपछि कालोपत्रको काम सुरु भएको हो । महानगरले ढल निकासको नाममा झण्डै ६ महिनादेिख निर्माणाधीन सडक अलपत्र छाड्दै आएको थ...