अध्यादेशमा सहमतिको बाटो

भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट झन्डै दुईतिहाइ सिटमा वाम गठबन्धन विजयी भएको छ । यो असाधारण विजयका लागि वाम गठबन्धनका सबै नेता,