शीर्ष स्थानको चर्च ब्वाइजसँग अंक दूरी घटाउने लक्ष्यमा जावलाखेल

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो स्थानमा रहेको जावलाखेल युथ क्लबले आज संकटा क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

सम्बन्धित सामग्री

जावलाखेल उपाधि होडबाट बाहिरियो

इतिहासमै पहिलोपटक जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बन्ने संघारमा थियो । चालू लिगमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष तीन स्थानबाट तल नझरेको जावलाखेलको च्याम्पियन बन्ने सपना एकाएक तुहिएको...

एकै दिन रोकिए शीर्ष तीन क्लब

शीर्ष स्थानमा रहेको चर्च ब्वाइज युनाइटेड र तेस्रो स्थानको जावलाखेल युथ पराजित हुँदा दोस्रो स्थानको मच्छिन्द्र फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबसँग अंक बाँड्यो सहिद स्मारक ‘ए’ डिभिजन लिग ०७९–८० को...

जावलाखेलको शीर्ष सम्भावना कमजोर

पहिलो चरणको समाप्तिमा शीर्ष स्थानमा बस्दै क्लब इतिहासकै सर्वाधिक सफल नतिजा निकाल्ने संकेत गरेको जावलाखेल युथ क्लब पछिल्लो केही खेलमा लगातार जितविहीन बनेसँगै सहिद स्मारक ‘ए’डिभिजनको उपाधि सम्भावना कमजोर बनेको छ।...

ए डिभिजन लिग : जावलाखेल ढुक्क

२८ वैशाख, काठमाडौं । जारी लिगमा जावलाखेल ऐतिहासिक रुपमा शीर्ष उडानमा छ । तीन दिनको बीचमा दोस्रो खेल खेलेको जावलाखेलले १७औं चरणमा फ्रेण्ड्सलाई ४–१ गोलले हराएर फेरि शीर्ष स्थानमा पुगेको छ । चर्च ब्वाइजसँग समान ३० अंक भए पनि हेड टू हेडमा जावलाखेल अघि रहेको हो । यद्यपि चर्च ब्वाइजले १ खेल कम खेलेको छ […]

ए डिभिजन लिग: फ्रेन्ड्सलाई हराउँदै जावलाखेल फेरि शीर्ष स्थानमा उक्लियो

च्यासल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै जावलाखेल फेरि शीर्ष स्थानमा उक्लिएको हो ।

शीर्ष स्थानको जावलाखेल पुलिससँग स्तब्ध, खुमलटारसँग बराबरीमा रोकियो थ्रीस्टार

मंगलबार भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

जावलाखेल संकटा क्लबसँग बराबरीमा रोकियो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब बराबरीमा रोकिएको छ । एन्फा कम्प्लेक्समा आइतबार जावलाखेललाई संकटा क्लबसँग १–१ गोलको बराबरी रोकेको हो । खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा जावलाखेल अंक बाढ्न बाध्य भएको हो । फोडे फोफानाले ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । […]

जावलाखेल शीर्ष स्थानमा उक्लिँदा एनआरटीको अर्को बराबरी

सहिद स्मारक ए डिभिजन लिगमा ललितपुरको जावलाखेल युथ क्लबको अप्रत्यासित प्रदर्शन जारी छ। मंगलबार छैटौं चरणको खेलमा जावलाखेल यसअघि शीर्ष स्थानमा रहेको सातदोबाटो युथ क्लबलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लियो। त्यस्तै एनआरटीको भने निराशाजनक यात्रा जारी रह्यो। मंगलबार भएको आफ्नो छैटौं खेलमा एनआरटी लिगमा तेस्रो बराबरीको सिकार भयो। एनआरटीले ब्वाइज युनियनसँग २-२ गोलको […]

जावलाखेल र हिमालयन तथा मनाङ र एनआरटी भिड्दै

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछ ।   दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दिउँसो एक बजे हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै टोलीको लक्ष्य शीर्ष छ मा टुंगाउने हुनेछ र दुबैको योजना जित रहेको छ । जावलाखेल ११ खेलमा ११ अंक जोडेर दशौँ स्थानमा छ ।  हिमालयन ११ खेलमा १३ अंक जोडेर नवौं स्थानमा छ । साँझ पौने ५ बजे सुरु हुने दोस्रो खेलमा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआ