परराष्ट्रमन्त्री-चिनियाँ राजदूत भेटवार्ता : नेपाली विद्यार्थीलाई फिर्ता जान दिन चीनसँग आग्रह

काठमाडौं । कोरोना महामारीले रोकिएका नेपाली विद्यार्थीलाई चीन फिर्ता पठाउनेबारे परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ राजदूत होउ यान्छीबीच आज छलफल भएको छ । परराष्ट्र मन्त्रालयमा भेटको द्धिपक्षीय भेटवार्तामा परराष्ट्रमन्त्री खड्काले जतिसक्दो चाँडो नेपाली विद्यार्थीलाई चीन जान अनुमति दिन आग्रह गरेका थिए । जवाफमा राजदूत यान्छीले चीनले यसबारे गम्भिरतासँग पहल गरिरहेको जवाफ दिएकी थिइन् । द्धिपक्षीय […]