नापोली उपाधि नजिक

११ वैशाख, काठमाडौं । इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा रहेको नापोलीले आइतबार राति युभेन्ट्सलाई १–० ले पराजित गरेको छ । यस जितपछि नापोली तीन दशकपछि पहिलो लिग उपाधिको निकै नजिक पुगेको छ । युभेन्ट्सलाई उसैको मैदानमा पराजित गर्न नापोलीका लागि इन्जुरी टाइममा जियाकोमा रास्पडोरीले निर्णायक गोल गरे । जितपछि नापोलीले ३१ खेलबाट ७८ अंक […]

सम्बन्धित सामग्री

नापोली विरुद्ध युभेन्ट्सको २-१ को विजयी

इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले जित निकालेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले नापोलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । जितपछि युभेन्ट्सले २९ खेलमा ५९ अंक जोडेको छ । युभेन्ट्स लिगको तेस्रो स्थानमा रहेको छ । नापोली ५६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । यस्तै शीर्ष स्थानको इन्टर मिलानले सासोउलोलाई २-१ ले नै हराएको छ । इन्टरले २९ खेलमा ७१ अंक जोडेको छ । इन्टर उपाधि नजिक समेत पुगेको छ ।