देउवासँग बार्गेनिङ गर्दै प्रचण्डको भित्री सत्ता स्वार्थ

काठमाडौँ- नेपाली राजनीतिका एक अस्थिर खेलाडी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय फेरि सबैको चासोको विषय बनेका छन् । संसदीय चुनाव नजिकिनै लागेका बेला प्रचण्डका अत्यास लाग्दा अभिव्यक्तिले पनि उनीप्रति चासो बढेको हो । चुनावमा आफ्नो स्पष्ट स्वार्थसहित सत्ता सुनिश्चित गर्ने प्रचण्डको बानी यस पटक पनि दोहोरिएको छ । जस कारण उनी […]