कमल पोखरीमा यस्तो देखियो राष्ट्रपति भण्डारीको छठपूजा : पुगे गगनदेखि बालेनसम्म

काठमाडौं : आज छठको मुख्य दिन। सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको कमलपोखरी र गौरीघाट पुगेकी छन्। राष्ट्रपति भण्डारीले कमलपोखरी र गौरीघाट पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छन्। अस्ताउँदो सूर्यलाई अर्घ्य दिन कमल पोखरीमा कांग्रेस महामन्त्री गगन थापादेखि काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह 'बालेन' सम्म पुगेका छन्। गुह्येश्वरीमा यस वर्ष विगतमा…