आलियाले सेयर गरिन बेबी सावरको तस्वीर

एजेन्सी । बलिउड नायिका आलिया भट्टको बेबी सावरको तस्वीर अहिले सामाजिक संजालमा निकै भाइरल भएको छ । आलिया र बलिउडका स्टार रणबीर कपुर गत अप्रिल महिनामा बिवाह बनधनमा बाँधिएका थिए । आलिया अहिले गर्भावस्थामा छिन् । यसै सन्दर्भमा उनले बुधबार बेबी सावरको कार्यक्रम राखेकी थिइन् । उनको बेबी सावरको तस्बीर सामाजिक संजालमा भाइरल भएको छ […]

सम्बन्धित सामग्री

पहिलो सन्तानलाई स्वागत गर्दै वरुण र नताशा

काठमाडौं । बलिउड अभिनेता वरुण धवन र पत्नी नताशा दलालले पहिलो सन्तानलाई जन्म दिन लागेको जनाएका छन् । इन्स्टाग्राममा ‘प्रेगनेन्सी अनाउन्समेन्ट’बारेको एक रोमान्टिक तस्वीर सेयर गर्दै उनीहरुले अभिभावक बन्न लागेको उल्लेख गरेका छन् । फोटोमा नताशालाई सेतो पहिरनमा बेबी बम्पसहित देख्न सकिन्छ । वरुणले घुँडाले भुईंमा टेक्दै गर्भवती नताशाको बेबी बम्पमा चुम्बन गरेका छन् । […]

आरजे सविना कार्की विवाहको ११ वर्षपछि आमा बन्दै

काठमाडौं । चर्चित आरजे एवं पडकास्टर सविना कार्की विवाहको ११ वर्षपछि आमा बन्दै छिन् । उनले सामाजिक सञ्जालमार्फत आफु आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो ‘बेबी बम्प’ सहितको तस्वीर सार्वजनिक गर्दै स्टाटस र भीमनिधि तिवारीको मार्मिक कविता पनि सेयर गरेकी छन् । उनले स्टाटसमा लेखेकी छन्, ‘म पनि आमा […]

आमा बन्दै सोनम कपुर,बेबी बम्पसहितको तस्बीर सेयर गरिन्

एजेन्सी । भारतीय अभिनेत्री सोनम कपुर आमा बन्ने भएकी छिन् । भारतकी सबैभन्दा स्टाइलिस अभिनेत्री सोनम आमा बन्ने कुराले उनका प्रसंशकहरूलाई निकै खुशी बनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सोनमले सामाजिक सञ्जाल मार्फत आफू आमा बन्न लागेको कुरा सेयर गरेकी हुन् । सोनमले श्रीमान आनन्द आहुजासँग वेवी बम्प सहितको तस्वीर सेयर गरेकी छिन् । […]

आमा बुवा बन्दै अभिनेत्री सोनम र आनन्द

बलिउड अभिनेत्री सोनम कपूर आमा बन्ने भएकी छिन्। सोनमले इन्स्टाग्राममार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन्। इन्स्टाग्राममा बेबी बम्पको एक तस्वीर सेयर गर्दैँ सोनमले आमा बन्न लागेको खुसी साटेकी छिन्। फोटोमा उनी श्रीमान आनन्द आहुजासँगै देखिन्छिन्। ‘चार हात, जसले राम्रो तरिकाले तिमीलाई हुर्काउन सकुँ। दुई मुटु, जो तिम्रै लागि…

सोनम कपुर आमा बन्दै, सेयर गरिन् बेबी बम्पको तस्वीर

काठमाडौं । बलिउड अभिनेत्री सोनम कपुर आमा बन्दैछिन् । सामाजिक सञ्जाल इन्स्टाग्राम आफ्नो बेबी बम्पको तस्वीर सेयर गर्दै उनले आफू गर्भवती रहेको जानकारी दिएकी हुन् । तस्वीरमा उनी आफ्ना श्रीमान आनन्द आहुजासँग देखिन्छिन् । सोनमले यो तस्वीर सेयर गर्दै लेखेकी छन्, ‘चार हात, जो जतिसक्दो राम्रो तरीकाले तपाईंको पालनपोषण गर्न सकुँ, यो दिल तपाईंकै  लागि […]

आमा बन्दै प्रियंका

चर्चित अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन् । शुक्रवार सामाजिक सञ्जालमा आफ्नो बेबी बम्पसहितको तस्वीर सार्वजनिक गर्दै कार्कीले आमा बन्न लागेको जानकारी दिएकी हुन् । अभिनेता समेत रहेका श्रीमान आयुष्मान देसराज जोशीसँगको तस्वीर सेयर गर्दै कार्कीले लेखेकी छन्, ‘हो, हामी गर्भवती छौं, सोध्न बन्द गर्नुस् ।’ विवाह बन्धनमा बाँधिएको एक वर्षपछि प्रियंका र आयुष्मान […]