५१ किलोको माला लगाएर प्रभु साहले भने : प्रचण्ड र नेपाल प्रतिगमनकारी

सहरी विकास मन्त्री प्रभु साहले नेकपाका नेताद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्रतिगमनकारी रहेको टिप्पणी गरेका छन् । राज्यको अधिकार खोसेर आफ्नो हातमा लिने मानिस प्रतिगमनकारी हुने भएको र प्रधानमन्त्री केपी शर्मा ओलीले अब सम्पुर्ण अधिकार जनतामा दिएकाले उनी अग्रगमनकारी भुुमिकामा रहेको मन्त्री साहले प्रस्टयाए ।सहरी विकास म...

सम्बन्धित सामग्री

५१ किलोको माला लगाएर प्रभु साहले भने : प्रचण्ड र नेपाल प्रतिगमनकारी

सहरी विकास मन्त्री प्रभु साहले नेकपाका नेताद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्रतिगमनकारी रहेको टिप्पणी गरेका छन् । राज्यको अधिकार खोसेर आफ्नो हातमा लिने मानिस प्रतिगमनकारी हुने भएको र प्रधानमन्त्री केपी शर्मा ओलीले अब सम्पुर्ण अधिकार जनतामा दिएकाले उनी अग्रगमनकारी भुुमिकामा रहेको मन्त्री साहले प्रस्टयाए ।सहरी विकास मन्त्रीको जिम्मेवारीपछि पहिलो पटक रौतहट आएका उनी बिहिवार गरुडास्थित आयोजित नेकपा ओली समूहको जिल्ला भेलामालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले नयाँ जनादेशका लागि संस