ट्रम्पविरुद्ध गोप्य कागजात दुरुपयोग मामिलामा सीसीटिभी फुटेज मेटाउन खोजेको थप आरोप

संघीय अभियोजकहरूले बिहीबार पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई उनले पद छोडेपछि गोप्य कागजातहरूको दुरुपयोग अभियोगमा अर्को ठूलो आरोप थपेका छन् । उनले मार ए लागोको म्यानेजरसमक्ष त्यहाँको सुरक्षा क्यामेराको फुटेज मेटाउन चाहेको बताएको प्रमाण प्रस्तुत गर्दै ट्रम्पविरुद्धको आरोप थपिएको हो । नयाँ आरोपहरू एक सुपरसेडिङ अभियोगमा सार्वजनिक भएको थियो जसमा म्यानेजर कार्लोस डे ओलिभेरालाई मुद्दामा […]