आत्मसमर्पणभन्दा लडाइँ रोजें : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभाको विघठनपछि आफू केपी शर्मा ओलीसामू आत्मसर्मपण गर्ने कि लडाइँ लड्ने भन्ने दोधारमा परेको बताएका छन्।...