सुर्खेत । संघीय शासन प्रणाली सवलीकरण विषयमा छलफल भएको छ। राष्ट्रिय सभा, संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिद्वारा अन्तरक्रिया आयोजना गरिएको हो । राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अन्तरक्रियाको उद्घाटन गरेका छन् । कार्यक्रममा प्रदेशमा मुख्यमन्त्री, मन्त्री, नीति तथा योजना आयोगका पदाधिकारी, मुख्य न्यायाधिवक्ता, प्रदेशका सभामुख, उपसभामुख, विपक्षी दलका नेता, समितिका सभापति, दलका […]