लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयको सामान चोरले जस्तो रातारात किन सारियो देउखुरी ?

लुम्बिनी प्रदेशको स्थायी राजधानीको विवाद अहिले पनि साम्य भएको छ। विवादकै बीच बुटमलमा रहेको मुख्यमन्त्री कार्यालयको सामान चोरले जस्तै रातारात दाङको देउखुरीमा पुर्याईएको छ। मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी ...