गृष्मा राजभण्डारी काठमाडौं । बग्गीको केही भागमा २०७२ सालको भुकम्पले क्षति पु¥याएपछि नेपाली सेनाले संरक्षणका लागि भन्दै आफ्नो संग्रहालयमा लगेको थियो । हरेक बर्ष मनाइने घोडे जात्राका दिन सेनाले यसको प्रदर्शन गर्दै आएको थियो । नारायणहिटी संग्रहालयको स्वामित्वमा रहेको बग्गी लामो समयपछि फिर्ता आएसँगै यसलाई सर्वसाधारणको अवलोकनका लागि राखिएको छ । पुराना चीजवस्तुलाई किराको संक्रमणबाट […]