गरिब र उत्पादनमुखी बजेटको खाँचो | Nagarik News - Nepal Republic Media

आगामी बजेट लोकतन्त्रको लडाइँमा सधैँ अगाडि तर प्रतिफल पाउने कार्यमा पछाडि परेका वर्ग समेटिने गरी कृषि, रोजगारी र गरिबकेन्द्रित कार्यक्रमका रूपमा आउन आवश्यक छ।