अमेरिकन एक परिवारमा १३८ वर्षपछि छोरीको जन्म

मिसिगन । एक सय ३८ वर्षपछि परिवारमा छोरी जन्माउने श्रीमान श्रीमतीको यो कथा सुनेर छक्क पर्नुहुनेछ । अमेरिकाकाे मिसगनमा एक दम्पतीले दुई साताअघि अड्रे नामक छोरीलाई परिवारमा स्वागत गरे। गुड मर्निङ अमेरिकाको एक रिपोर्ट अनुसार तिनीहरूका लागि नयाँ अध्याय अरु भन्दा फरक यसकारण यो थियो कि सन् १८८५ पछि उनीहरुको परिवारमा पहिलोपटक छोरी जन्मेकी थिइन […]

सम्बन्धित सामग्री

आमा बन्ने तयारीमा प्रियंका चोपडा !

बलिउड अभिनेत्री अनुष्का शर्माले सोमवार छोरीको जन्म दिइन् । विराट–अनुष्का बा–आमा बनेसँगै अब पालो कसको भन्ने चर्चा शुरू हुन थालेको छ । २०१८ मा निक जोनससँग बिहे गरेकी प्रियंका चोपडा अब सन्तान जन्माउने मनसायमा रहेको भारतिय मिडियाहरुले जनाएका छन् । भारतीय चर्चित मिडिया आजतकले भनेको छ, ‘एक म्यागजिनलाई प्रियंकाले भनेकी छिन् मलाई बच्चा चाहियो । सम्भव भएसम्म छिट्टै ।’ प्रियंकाका पती निक अमेरिकन गायक हुन् । हिन्दु र क्रिस्चियन धर्मअनुसार बिहे गरेको यो जोडीले सन्तान कहिले जन्माउँछ ? त्यो भने उनीह...