सूचनाको हकसम्बन्धी कानूनको पालना गर्न राजनीतिक दललाई आयोगको सुझाव

काठमाडौं । राष्ट्रिय सूचना आयोगले अधिकांश राजनीतिक दलले नै सूचनाको हकसम्बन्धी कानूनको व्यवस्था गरेका दायित्व पालना नगरेको जनाएको छ । आयोगले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गत आर्थिक वर्ष २०७९-०८० को आयोगको पन्ध्रौं वार्षिक प्रतिवेदन पेश गर्दै राजनीतिक दल पारदर्शी, जवाफदेही र जिम्मेवार हुँदा सर्वसाधारण नागरिकमा उत्साह थपिने भन्दै राजनीतिक दललाई सूचनाको हक सम्बन्धी कानूनको […]