छाउगोठ भत्काउँदा सर्प भेटियो

काठमाडौंः अछाममा पुस ९ गतेदेखि प्रहरी, प्रशासन, जनप्रतिनिधि र स्थानीयको सक्रियतामा छाउगोठ भत्काउन थालियो । अभियान जिल्लाभर चलेपछि मंगलसेन नगरपालिका–८ की धनसरा खनाललाई लाग्यो– अब आफ्नो छाउगोठ पनि भत्काउनुपर्छ । स्थानीय जनप्रतिनिधि, ...