यी हुन् २ लाख मूनी मूल्य भएका मोटरसाइकल

राजधानी काठमाडौं लगायत देशैभर मोटरसाइकलको संख्या बढ्दो छ। सार्वजनिक सवारी साधनको राम्रो व्यवस्था नहुनु र ठुला शहरमा ट्राफिक जामको कारण यसको निर्भरता बढेको हो। नेपालमा होण्डा, बजाज, हिरो, टिभिएस, यामाहा लगाएतका मोटरसाइकल कम्पनीले आफ्नो बजार बिस्तार गरिरहेका छन्। दैनिक कामकाजी र मध्यम आय भएका ग्राहकहरुलाई लक्षित गर्दै कम्पनीहरुले कम मूल्य र धेरै माइलेज दिने मोटरसाइकलहरु…