‘एप एक क्युआर अनेक’ भन्ने मूल नाराका साथ अब आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्युआर स्क्यान गर्दा एक हजार रुपैयाँसम्म जित्न सक्ने योजना सार्वजनिक गरिएको छ । उक्त योजना यही भदौ १६ देखि असोज १४ सम्म लागु हुनेछ ।नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यूआर, युनियन पे र आइएमई पे क्यूआर सेवाग्राहीहरुले सजिलै आइएमई पे […]