ललितपुरका दुई पालिकामा डेंगु सङ्क्रमित भेटिए

ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा डेंगु सङ्क्रमित भेटिएका छन्। महानगरको वडा नं ५ र १४ तथा महालक्ष्मीका केही वडामा सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सतिश विष्टले बताए। “हामीले मानभवन,...