बर्दियामा नागरीक उन्मुक्ती पार्टीले अग्रता कायम गरेको छ । बर्दिया क्षेत्र नं १ मा नागरीक उन्मुक्ती पार्टीका ठाकुर सिंह थारु र बर्दिया क्षेत्र नं २ मा नागरीक उन्मुक्ती पार्टीले समर्थन...
बर्दियामा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को मतगणना चलिरहँदा प्रारम्भिक नतिजामा कांग्रेसले झिनो मतले अग्रता कायम गरेको छ । कांग्रेसको प्रतिद्वन्द्वी नागरिक उन्मुक्ती पार्टी ३० मतले पछाडि छ । १ हजार ८ सय मतगणना गर्दा वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार कांग्रेसका संजय कुमार गौतमले ५ सय ५१ मत प्राप्त गरेका छन् ।
काठमाडौं । बर्दियाका विभिन्न गाउँ र नगरपालिकामा शुक्रबार सम्पन्न स्थानीय तहको मतदानको मतगणना जारी छ । मतगणना जारी रहेका स्थानीय तह मध्ये ५ वटामा नेपाली कांग्रेस,२ वटामा नेकपा एमाले र एउटामा नेकपा माओवादीले अग्रता लिएका छनु । गुलरिया नगरपालिका, गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका र मधुवन नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । त्यसैगरी […]
प्रतिनिधी तथा प्रदेशसभाको समानुपातिक तर्फको मत गणनामा बर्दियामा कांग्रेसको अग्रता बढी देखिएको छ । १ मा प्रतिनिधिसभा तर्फ कांग्रेसले ३४ हजार ४ सय ३१, एमालेले २८ हजार ५सय ६७ र माओवादी केन्द्रले १६ हजार ९ सय ७३ मत प्राप्त गरेको छ ।
प्रदेश नम्बर ५ मा मत परिणाम आउने क्रम जारी छ। अहिलेसम्म प्युठानमा जनमोर्चाले अग्रता लिएको छ। अर्घाखाँचीमा माअोवादीले अग्रता लिएको छ। त्यसैगरी, पाल्पामा एमाले अगाडि छ,नवलपरासीमा १ मा एमाले २ मा कांग्रेसले अग्रता लिएको छ। रुपन्देहीमा एमाले, कपिलवस्तुमा माअोवादी ,बाँके १ मा माअोवादी २ मा एमाले अगाडि रहेको छ । बर्दियामा कांग्रेस अगाडि रहेको छ। …
बर्दिया प्रतिनीधि सभा १ को बढैयाताल गाउँपालिका र बाँसगढी नगरपालिकाको मतपरिणाम अनुसार वाम गठबन्धनका उम्मेदवार बामदेव गौतमले २३ हजार ३१ मत ल्याएका छन् । भने काँग्रेसका उम्मेदवार २२ हजार १...पूरा पढ्नुहोस् »
बर्दिया प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ र २ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार बाम गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर एकमा २६२२ मत गणना सकिदा...पूरा पढ्नुहोस् »