विज्ञहरू भन्छन्- 'संसद् बाहिरबाट सरकार बनाउन मिल्दैन'
राजनीतिक दलहरुलाई संसद्भन्दा बाहिरबाट सरकार बनाउने कुचेष्टा नगर्न विज्ञहरुले सुझाव दिएका छन् । संसदीय शासन पद्धतिमा संसद्ले नै सरकार बनाउने भएकाले सरकार सधैँ संसद्प्रति उत्तरदायी हुने विज्ञहरुको तर्क छ ।