सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकियो, भोलि पूनः बस्नेगरि नेताहरु बालुवाटारबाट बाहिरिए

काठमाडौं, ५ बैशाख । सत्ता गठबन्धन दलका शीर्ष नेतासहितको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक भर्खरै सम्पन्न भएको छ । बैठक निश्कर्षविहीन भएको जनाईएको छ । बैठक भोलि पनि बस्ने जनाईएको छ । बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति […]