१४ बुँदे घोषणा पत्र जारी गदैँ धनगढीमा धामी झाँक्री सम्मेलन सकियो

टीकापुर । कैलालीको धनगढीमा मर्यादित महिनावारीको लागि तीन दिने धामी झाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गदैँ सम्पन्न शनिबार भएको छ । सम्मेलनले मर्यादित महिनावारी वातावरण निर्माण गर्न धामी झाँक्रीहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई मध्यनजर गरी महिनावरीमा भेदभाव गर्ने, छुवाछुत गर्ने कु–प्रथाको अन्त्य गरी महिनावारीलाई मर्यादित बनाउनुपर्ने घोषणा गरेको छ । महिनावारीको रगत पवित्र […] The post १४ बुँदे घोषणा पत्र जारी गदैँ धनगढीमा धामी झाँक्री सम्मेलन सकियो appeared first on राजधानी राष्ट्रिय दैनिक.