एमसीसी पारित भएपछि म निकै खुसी छु, देश दुर्घटनाबाट बच्यो: प्रचण्ड

निजी निवास खुमलटारमा सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष दाहालले एमसीसीका कारण राजनीतिक दलहरु र समाज नै विभाजित भई प्राप्त उपलब्धि पनि गुम्ने खतरा पैदा भएको बताएका हुन्।

सम्बन्धित सामग्री

एमसीसी पारित भएपछि खुसी छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित भएकोमा खुसी लागेको बताएका छन् । एमसीसी पारित भएपछि देश दुर्घटनाबाट बचेको उनले बताए ।   “यो पारित भएपछि निकै खुसी छु । देश दुर्घटनाबाट बच्यो । संविधान बच्यो । गठबन्धन बच्ने कुरा त ठूलो कुरा मान्दिनँ म,” उनले भने, “यसले...