पोर्चुगललाई हराउँदै स्पेन नेसन्स लिगको फाइनल चरणमा, रोनाल्डो निराश

लिस्वन । अन्तिम खेलमा पोर्चुगललाई १–० गोलले पराजित गर्दै स्पेन यूईएफए नेसन्स लिग–ए फुटबलको फाइनल चरणमा पुगेको छ। घरेलु मैदानमा उत्रिएको पोंर्चुगललाई अगाडि बढ्न बराबरी पर्याप्त थियो। तर क्रिस्टियानो रोनाल्डोको टोलीविरुद्ध स्पेनले बाजी मा¥यो। स्पेनका अल्भारो मोराटाले निर्णायक गोल गरे। उनले ८८ औं मिनेटमा निको विलियम्सको पासमा गोल गरेका थिए। समूह–२ मा स्पेन ६ खेलबाट […]