एमबीबीएस पढ्न विदेश जाने विद्यार्थीको संख्या ह्यात्तै घट्यो

काठमाडौं : मेडिकल शिक्षा पढ्न विदेश जाने विद्यार्थीले स्वदेशमा पनि प्रवेश परीक्षा पास गर्नुपर्ने व्यवस्था भएपछि विदेश जाने विद्यार्थीको संख्या ह्वात्तै घटेको छ। नेपाल मेडिकल काउन्सिलले मेडिकल पढ्न जाने विद्यार्थीका लागि एमबीबीएस प्रवेश परीक्षा अनिवार्य गरेपछि गत वर्षभन्दा यो वर्ष विदेश जाने विद्यार्थीको संख्या ७० प्रतिशत घटेको ...