‘५० वर्ष नपुग्दै श्रीमान् गुमेकाले अर्को विवाह गर्नू’

काठमाडौं । अभिनेता सरोज खनालको सुझाव छ, ‘५० वर्ष नपुग्दै कुनै महिलाले श्रीमान् गुमाउँछन् भने त्यस्ता एकल महिलाले अर्को विवाह गर्नुपर्छ ।’ ‘बगान’को प्रसंगमा राजधानीको जिज्ञासामा उनले थपे, ‘यदि यो उमेरमा मेरो निधन भएको खण्डमा मेरी श्रीमतीलाई अर्को विवाह गर्न अनुमति दिएको छु ।’ खनालले पहिलोपटक ‘बगान’बाट निर्देशनमा समेत हात हालेका छन् । आगामी १२ […] The post ‘५० वर्ष नपुग्दै श्रीमान् गुमेकाले अर्को विवाह गर्नू’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

गैरसरकारी विधेयक संसद् पुग्छन्, पास हुँदैनन्

संसदमा पुगेका थोरै गैरसरकारी विधेयक मात्रै कानुनमा रूपान्तरित हुन्छन् । तर पनि सांसदहरू बेलाबखत यस्ता विधेयक लैजान्छन् । हाम्रो संसदमा पुगेको पहिलो गैरसरकारी विधेयकले ५० वर्ष माथि विवाह गर्न नपाउने बन्देज राखेको थियो ।

३० वर्षपछि पूरा भयो दीपाश्रीको सपना…

काठमाडौं– करिब ५० वर्ष पहिले बिराटनगरमा जन्मे-हुर्केकी दीपाश्री निरौला अहिले सफल कलाकार र निर्देशक हुन् । उनी टेलिसिरियल, रेडियो, ठूलो पर्दा हुँदै चलचित्र निर्देशकका रुपमा स्थापित भइसकेकी छन् । टेलिसिरियल ‘तीतो सत्य’ बाट स्थापित कलाकार बनेकी दीपाश्रीले विवाह गर्न भ्याएकी छैनन् । विवाहबारे सोध्दा उनको प्रतिक्रिया छ, ‘काम गर्दा बिहे गर्ने फुर्सद नै भएन । […]

५० वर्ष माथिका पाकिस्तानी सांसदले गरे १४ वर्षीया किशोरीसँग विवाह

पाकिस्तानमा एक सांसदले १४ वर्षकी किशोरीसँग विवाह गरेको घटना सार्वजनिक भएको छ ।एएनआईको रिपोर्टका अनुसार पाकिस्तानको जिमयत उलेमा–ए–इस्लाम (JUI-F) पार्टीका सांसद मौलाना सलाहुद्दीन आयुबीले १४ वर्षको किशोरीसँगको विवाहमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । मौलाना सलाहुद्दीन अयुबी बलूचिस्तानका सांसद हुन् ।अंजुमन दा...

आज मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिदै

५० वर्ष पुगेका मुख्यमन्त्री राईले २० वर्षीय मोडल ज्याङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिन लागेका हुन्। विवाह काठमाडौंको पार्टी प्यालेसमा हुन गइरहेको छ।

थोरै प्रशंसा र धेरै आलोचना भएको कम्युनिष्ट नेताको 'पुन: विवाह'

नेपाल कम्युनिष्ट पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहालले विवाहको ५० वर्ष पुगेको अवसरमा मनाएको वर्षगाँठबारे सामाजिक सञ्जालमा प्रशंसा र आलोचना दुवै भएका छन्।

प्रचण्ड-सीता सहयात्राको ५०औँ वर्षगाँठ (फोटो फिचर)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र सीता दाहालले सहयात्राको ५०औँ वर्षगाँठ मनाएका छन्। अध्यक्ष प्रचण्ड र सीताले विवाह गरेको ५० वर्ष पुगेको अवसरमा बिहीबार एक समारोहका बीच वर्षगाँठ मनाएका हुन।  ललितपुरमा अध्यक्ष प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहा...

प्रचण्ड-सीताले गरे दोस्रो पटक विवाह (तस्वीरसहित)

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनीकी जीवन संगिनी सीता दाहालबीच पुनःविवाह भएको छ ।   मागी विवाह भएको ५० वर्ष पुगेको उपलक्ष्यमा बिहिबार उनका परिवारले ...