'सडक सुरक्षा परिषद’ बनाउन सुझाव

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिद्धारा गठित 'सवारी दुर्घटना न्यूनीकरण’ उपसमितिले तयार पारेको प्रतिवेदन समितिमा पेश गरेको छ।

सम्बन्धित सामग्री

सडक सुरक्षाका लागि यातायात प्रणाली नै सुधार्नुपर्छ : बालेन साह

काठमाडौं :  सडक सुरक्षाका लागि काठमाडौंको सार्वजनिक यातायात प्रणालीलाई भर पर्दो बनाउनुपर्ने र यसका लागि वहुपक्षीय जिम्मेवारी पूरा हुनु पर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले बताएका छन्। सडक सुरक्षा परिषद, सडक सुरक्षा समाज र रोटरी क्लव अफ दरबारमार्गले आयोजना गरेको कार्यशालाको शुभारम्भ गर्दै प्रमुख साहले सो कुरा बताएका हुन्। ठूला २ सय सार्वजनिक सवारीले पुग्ने काठमाडौंको चक्रपथमा २ हजार सवारी गुड्छन्। जति धेरै यात्री राख्न सक्यो उत्ति नै आय आर्जन हुन्छ। यस कारण सार्वजन