नयाँ भेरियन्टको संक्रमण दर उच्च छ, मृत्युदर भने उस्तै हो

डा. जनक कोइराला, कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका विज्ञ त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानबाट एमबिबिएस तथा युनिभर्सिटी अफ इलिनोई, सिकागोमा जनस्वास्थ्य र इन्टरनल मेडिसिनमा स्नातकोत्तर तथा संक्रामक रोगमा सुपर स्पेसलाइजेसन गरी सदर्न इलिनोई विश्वविद्यालयमा...