जुरे पहिरो पीडितका लागि संकलित रकम फुकुवा गर्ने सरकारको निर्णय

१ साउन, काठमाडौं । सरकारले सिन्धुपाल्चोकको जुरे पहिरो पीडितका लागि संकलन भएको रकम फुकुवा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । पहिरो पीडितका लागि भन्दै विभिन्न देशमा रहेका व्यक्ति, …