अब वायु प्रदूषणलाई ट्रयाक गर्न उड्ने माईक्रोचिपको निर्माण गरिएको छ । यो चिपको आकार बालुवाको सानो टुक्रा जस्तै रहेको छ । भाईसको रिपोर्ट अनुसार यो अहिलेसम्मकै सबैभन्दा सानो उडने डिभाईस हो ।
नर्थ वेस्ट विश्वविद्यालयका अन्वेषकहरुले यो डिभाइस हावामा उडन सक्ने गरी डिजाइन गरेका छन् र यसले विभिन्न रोग र वायु प्रदूषणलाई ट्रयाक गर्न सक्ने बताइएको छ ।
वातावरणमैत्री बनाउनका...