नवप्रवर्तन कार्यक्रमका लागि १३ परियोजना छनोट

नवप्रवर्तन साझेदारी कोषका लागि दैलेखका पाँच, सुर्खेतका दुई, मुगुका दुई, जाजरकोट, जुम्ला, रुकुम पश्चिम र सल्यानका एक–एक पालिकाका १३ परियोजनाले सात करोड ५० लाख रुपैयाँ अनुदान पाउने छन्।...