चुनावमा धाँधली गरेको भन्दै आङ सान सुकीलाई थप तीन वर्षको जेल सजाय

काठमाडौँ- म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई सन् २०२० को निर्वाचनमा धाँधली गरेको आरोपमा शुक्रबार तीन वर्षको जेल सजाय सुनाएको छ । यस निर्वाचनमा सुकीको पार्टी अत्याघिक बहुमतका साथ विजय भएको थियो । सुकीलाई तीन वर्ष कडा परिश्रमसहितको जेल सजाय सजाय सुनाइएकोे स्रोतले जनाएको छ । ७७ वर्षीया नोबेल पुरस्कार विजेता सुकीको स्वास्थ्य […]