प्रदेश १ र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ।महाशाखाका मौसमविद निराजन सापकोटका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण शनिवार बिहान गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी स्थानहरूको मौसम सामान्यतः सफा रहेको छ।दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने छ। प्रदेश १‚ बागमती र गण्डकी प्रदेशको उच्च हिमाली भू–भागको एक दुई स्थानमा हल्

सम्बन्धित सामग्री

प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं, कात्तिक २६ । आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज  प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना छ । हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात पनि हुनसक्ने ठानिएको महाशाखाले जनाएको छ । त्यस्तैगरी आज राति प्रदेश १, बागमती र गण्डकीका […]

प्रदेश १, मधेश, बागमती, गण्डकी र कर्णालीमा वर्षाको सम्भावना

काठमाडौं – बिहान मुलुकभर बदली छ। केही क्षेत्रमा वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति प्रदेश १ र मधेश प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। मंगलबार प्रदेश १, बागमती […]

प्रदेश १ र मधेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – आज देशभर बदली रहने भएको छ। मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ र  मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति प्रदेश १ का थोरै बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। मंगलबार प्रदेश १, मधेश र लुम्बिनीका केही स्थान र […]

आज प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना

काठमाडौँ – बिहान सुदूरपश्चिम र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो मुलुकका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई […]

आजको मौसमको पूर्वानुमान : प्रदेश १ र मधेसमा भारी वर्षाको सम्भावना

काठमाडौं- शुक्रबार प्रदेश १ र मधेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार त्यसबाहेक प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। राति प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। […]

प्रदेश १ र बागमतीको पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।शनिवार दिउँसो प्रदेश १ र बागमती प्रदेशको पहाडी  भू-भागमा आंशिक  बदली रही रही एक/दुई स्थानमा हावाहुरी, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् वरूण पौडेलले जानकारी दिए। बाँकी भू-भागमा भने मौसम सामान्यतः सफा रहने छ।राति प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने छ। अन्य प्रदेशमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ।शनिवार बिहान काठमाडौं उपत्यकाको न्यूनतम

केही प्रदेशमा मौसम बदली‚ प्रदेश १ मा हल्का वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने छ। प्रदेश १ का एक वा दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।पश्चिमी वायुको सामान्य प्रभावका कारण मंगलबार बिहान पहाडी भू-भागमा सामान्य बदली रही तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ। दिउँसो देशभरको मौसम सामान्य बदली रहे र प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्

आजको मौसम : प्रदेश १ को पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ को पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशको मौसम सामान्य बदली रहने छ।देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण सोमवार बिहान देशको पहाडी भू-भागमा आंशिकदेखि समान्य बदली रहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ को पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ। प्रदेश १

आज प्रदेश १, गण्डकी र सुदूरपश्चिममा वर्षाको सम्भावना

काठमाडौँ– आज मंगलबार पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आँकलन गरिएको छ । राति हिमाली भूभागमा हिमपातको सम्भावना छ । बुधबार प्रदेश १ र […]

आज प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । आज आइतबार मध्य र पूर्वी नेपालमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णालीबाट मनसुन बाहिरिसकेको छ भने लुम्बिनीका पश्चिमी भुभागबाट पनि मनसुन बर्हिगमन भइसकेको छ । जसकारण ती प्रदेशमा मनसुनी प्रभाव छैन । ठूलो वर्षाको […] The post आज प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.