तिहारमा गाउँ फर्कनुअघि कोभिड खोप लगाउन पाउँदा के भन्छन् सर्वसाधरण? [भिडियो]

सरकारले तिहार तथा छठ मनाउन काठमाडौं उपत्यकाबाट बाहिर गाउँ फर्किने नागरिकहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट कोरोनाविरुद्धको खोप लगाइरहेको हो।

सम्बन्धित सामग्री

अपाङ्गता भएका र अशक्त व्यक्तिलाई घरमै कोभिड खोप

तनहुँ – म्याग्दे गाउँपालिका–३ किलचोकका पूर्णबहादुर सारु ३२ वर्ष पुगे। पूर्ण अशक्त उनलाई यताउता लैजान अरुको सहारा चाहिन्छ। क श्रेणीको अपाङ्गता भएका सारुले शुक्रबार आफ्नै घरमा कोभिडविरुद्वको खोप लगाउन पाउँदा खुसीले गद्गद् हुँदै बल्ल हामीजस्ता अपाङ्गता भएका र अशक्त व्यक्तिले स्थानीय सरकारको अनुभूति गर्न पाएको सुनाए। गाउँपालिकाद्वारा आयोजित घुम्ती शिविरको चौथो दिन शारीरिकरुपमा अशक्त र […]

अपाङ्गता र अशक्तता व्यक्तिलाई  घरमै कोभिड खोप

तनहुँकाे म्याग्दे गाउँपालिका–३ किलचोकका पूर्णबहादुर सारु ३२ वर्ष पुगे। पूर्ण अशक्त उनलाई यताउता लैजान अरुको सहारा चाहिन्छ । क श्रेणीको अपाङ्गता रहेका सारुले शुक्रबार आफ्नै घरमा कोभिडबिरुद्वको खोप लगाउन पाउँदा खुशीले गदगद हुँदै बल्ल हामी जस्ता अपाङ्गता र अशक्त व्यक्तिले स्थानीय सरकारको अनुभूति गर्न पाएको बताए । गाँउपालिकाद्वारा आयोजित घुम्ती शिविरको चौथो दिन शारीरिक रुपमा अशक्त र अपाङ्गता भएको व्यक्तिहरुलाई घर घरमा पुगेर कोभिड विरुद्धको खोप र अन्य स्वास्थ्य सेवा दिन थालेपछि म्याग्देबास