गज्जब! ब्रेन & व्युटी : बसुन्धरा भुसाल - Naya Patrika

उसवेला हेपे पनि अहिले सम्मान गरिन्छ । नेपाली कलाकारिता क्षेत्रमा हास्य विधालाई अहिलेको स्थानमा ल्याउन मेरो पनि केही भूमिका भएर नै होला म हास्य साम्राज्ञीका रूपमा विभूषित हुन पाएँ ।...पूरा पढ्नुहोस् »