सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल नियुक्त, तीन दशकको बैंकिङ्ग अनुभव

काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । जेष्ठ २७ मा बसेको संचालक समितिको ३४५ औं बैठकले प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागी नियुक्त गरेको थियो । उनी बैंकमा २०७८ बैशाख १८ गते देखि का.मु. प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए भने विगत दुई वर्षदेखि सिभिल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा आवद्ध थिए । नेपालका विभिन्न बैंकहरु स्ट्याण्ड