इलन मस्कको पुत्ला राखेर बमले टेस्ला कार उडाएपछि... (भिडियो सहित)

एजेन्सी । विश्वव्यापी रुपमा इलेक्ट्रीक भेहिकलको चर्चा र माग बढ्दो क्रममा रहेको छ । विश्वका प्रमुख अटोमोवाइल कम्पनीहरुले इभीको उत्पादन बढाउन ठूलो धनरासी खर्च गर्ने घोषणा गरिरहेको छन् । यसले अबको एक दशकपछि बाटोमा गुड्ने अधिकांश सवारीसाधन इलेक्ट्रीक हुने देखाउँछ । इभीको रेन्ज बढ्नु र व्याट्री चार्जिङको समय कम हुँदै जानुले इभी प्रति आकर्षण बढाउँदै […]