माघ ९, काठमाण्डौ । पछिल्लो पटक ३२ जना कोरोना संक्रमितको जिन सिक्विन्सिङ गरेकोमा २८ जनामा ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । जुन ८८ प्रतिशत हुन आउँछ । बाँकी ४ जना अर्थात १२ प्रतिशतमा डेल्टा भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पनि डेल्टा भेरियन्टलाई ओमिक्रोनले प्रतिस्थापन गरेकोले स्वास्थ्य मापदण्ड कडाईका साथ पालना […]